केटी : स्लिम ज्यान भएको

लाइक              /              डिस्लाइक

चलचित्र : कुछ–कुछ होताहे /कोयला
अभिनेता : अजय देवगन /भन्न सक्दिनँ
अभिनेत्री : काजोल /सबै मनपर्छ
किताब : खासै पुस्तक अध्ययन गर्दिनँ /छैन
खाने कुरा : दाल, भात तरकारी/ चिउरा–तरकारी
ड्रिंक्स : ब्ल्याकलेबल /कोक
ड्रेस : पाइन्ट–टिसट /शेरवानी
नेता : विल क्लिन्टन /भ्रष्टाचारी नेता
गीत : फूलै फुल्छ (संसार आफ्नै) /र्‍याप गीतहरू
गायक : स्वरुपराज आचार्य /भन्न मिल्दैन
गायिका : अन्जु पन्त /छैन
जनावर : खरायो/ स्याल
ठाउ : पोखरा भारतको /गोन्डा
केटा : आफूजस्त /जाँड, रक्सी,/गाँजा खाने

केटी : स्लिम ज्यान भएको,/ हाइटी बढी ड्रिंक्स गर्ने
देश : नेपाल मन नपर्ने /छैन
टेलिभिजन : एचबिओ /छैन
रंग : काला /सेतो
बार : शनिबार /मंगलबार
सवारीसाधन : बाइक /ट्रयाक्टर
चरा : मयूर /काग

प्रतिक्रिया