नेपालीले बनाए हिन्दी चलचित्र

काठमाडौं : बलिउडमा संघर्षरत नेपाली कलाकर्मी मिलेर हिन्दी चलचित्र निरंकुस निर्माण गरेका छन् । राजु काफ्लेको निर्देशनमा तयार यो चलचित्रको अधिकांश प्राविधिक पनि नेपाली नै छन् ।
पंकज वर्दा, खुसी शर्मा, राजेन्द्र गुप्ता, सचिन नायक, शशी किरण, ज्योति गुप्ता, कर्मवीर चौधरीलगायत कलाकारले मुख्य भूमिका निर्वाह गरेको चलचित्र एबिसी मोसन पिक्चर्स इन्डियाको प्रस्तुतिमा निर्माण भएको हो । (सौस)

प्रतिक्रिया