जन्म स्थान : मोरङ, लेटाङ
प्रशिक्षण : नृत्य, अभिनय, मोडलिङ
लक्ष्य : सफल कलाकार बन्ने
रुचि : साथीभाइसाग घुम्न जाने,
इन्टरनेट चलाउने, पत्रपत्रिका पढ्ने
मनपर्ने पहिरन : वानपिस, हाफ पाइन्ट, कुर्तासलवार, सारी
मोबाइल सेट : आइफोन
ल्यापटप सेट : एप्पल
ग्ल्यामरबारे धारणा : कला सिर्जना
सेक्स : जिन्दगीको रमाइलो पाटो
सेक्स अनुभव : छैन
ड्रिम ब्वाय : विश्वासिलो र ह्यान्डसम होस्
खुसीको क्षण : मिस एएनए २०१२ को ताज
आफ्नो शिरमा पर्दा
प्रतिक्रिया