शिलाको कस्तो मन

काठमाडौं : गायिका शिला राईले आफ्नो पहिलो गीति एल्बम कस्तो मन बजारमा ल्याएकी छिन् । उनको एकल स्वरको एल्बममा न्ह्यु वज्राचार्य, सुगम पोखरेल, वसन्त सापकोटा, वेदनिधि पौडेलको संगीत तथा दुर्गालाल श्रेष्ठ, ज्योति जंगल, उमा सुवेदी, रवीन्द्र अधिकारी लगायत गीतकारको शब्द छ । चहचह आकाशैमा, संघारमा नटेक परदेशी, तिमीलाई सम्झेको होइन, तिम्रो मायामा, फकाई–फकाई, सास फेर्दिनँ म बोलका गीत एल्बममा छन् । (सौस)

प्रतिक्रिया