सत्ता र भत्ताले मुलुक बवार्द

काठमाडौं, ११ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानसभा व्यँुत्याएर मुलुकले निकास नपाउने बताएका छन् ।
राजधानीमा आज आयोजित साक्षत्कारमा उनले प्रधानमन्त्रीलाई हटाएर सहमतिको सरकार गठन गरेपछि मात्रै मुलुकले निकास पाउने दावी गरे । उनले दलहरुले मारेको संविधानसभालाई व्युँत्यार कुनै अर्थ नरहेको बताए ।
‘मुलुक अहिलेसम्म सत्ता र भत्ताका कारण बर्बाद भएको छ,’ अध्यक्ष केसीले भने, ‘सीमित कामको लागि सहमतिको सरकार निर्माणमा हुनु पर्छ, म नै सर्वेसर्वा हुँ भन्ने व्यवहारका कारण संविधान निर्माण हुन नसकेको हो ।’

प्रतिक्रिया