पदीय मर्यादा भुल्दा

मदिरा सेवन पछि वीर अपस्पता पुगेका स्वास्थ्य राज्यमन्त्री सरोज यादव बितण्डा मच्चाउदै । आईतबार राति साढे आठ बजे वीर अस्पतालमा दलबल सहित बीरमा पुगेर चिकित्सक, कर्मचारी र पत्रकारलाई धम्काउदै । तस्बिरः ज्ञानेन्द्र कार्की, काठमाडौं ।

प्रतिक्रिया