नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बुधबार पार्टी कार्यालय सानेपामा नेका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
प्रतिक्रिया