काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच अहिले भेटवार्ता भइरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको भेटवार्तामा राष्ट्र बैँकको गभर्नरबारे कुराकानी भएको बताइएको छ । भेटवार्ता नियमित भएको बताइएको छ ।
स्वास्थ्यमा समस्या भएको भन्दै प्रतिनिधिसभा बैठकमा आज तय भएको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको थियो ।
प्रतिक्रिया