एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा ‘एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार’ भन्ने मूल विषयमा केन्द्रित रही एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ कार्यक्रम सुरु भएको छ । कार्यक्रम होटल याक एन्ड यतिमा भइरहेको छ ।

बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघले कन्क्लेभ आयोजना गरेको हो । एनआरएनएमा महेश श्रेष्ठ नेतृत्वमा अर्को कार्यसमिति पनि क्रियाशील छ । केसी २ वर्षअघि एनआरएन सम्मेलनबाट निर्वाचित भएका थिए ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया