आँबुखैरेनी सडकको बीच भागमा खुर्सानी खेती

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा सडकको बीच भागको प्यासेजमा गरिएको खुर्सानी खेती । अन्य स्थानमा फूल तथा विभिन्न प्रकारका बिरुवा रोपिएको छ भने यहाँ खुर्सानी खेती गरिएको छ ।– तस्वीर रासस

प्रतिक्रिया