साग स्वर्णविजेताको लगनगाँठो

nirmal-biheसाग खेलकुदमा स्वर्ण पदकविजेता निर्मल श्रेष्ठ सोमबार विवाह बन्धनमा बाँधिएका छन् । श्रेष्ठले काठमाडौं पेप्सीकोलानिवासी बीना श्रेष्ठसँग लगनगाँठो कसेका हुन् । निर्मल पाकिस्तानमा भएको नवौं दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोको बेन्टम वेट समूहका स्वर्ण पदक जितेका हुन् ।

प्रतिक्रिया