नारायणीमा तटबन्ध

तस्बिरः सुरेन कुँवर/रासस

चितवन र नवलपुर भएर बग्ने नारायणी नदीमा करिब पाँच अर्ब रुपैयाँको लागतमा निर्माणाधीन तटबन्ध । पहिलो चरणमा बाढीको समयमा कटान गर्न सक्ने स्थानमा अहिले धमाधम तटबन्ध निर्माण कार्य भइरहेको छ । तस्बिर : सुरेन कुँवर/रासस ।

प्रतिक्रिया