हिगुवापाटी दोलालघाट सडक खन्ड अन्तर्गत मण्डन देउपुर १० आपघारीमा सडक मै सुतेर बाटो अबरुद्द गर्दै स्थानीय किसान । स्तरोन्नतरी हुदैगरेको उक्त सडकमा सिचाईको लागि पाइप नहाली कालोपत्रे हुन लागेको भन्दै सडक मै सुतेर बिरोध जनाएका छन् । तस्बिर: सौजन्य मण्डन देउपुर ।
प्रतिक्रिया