सुनसरी- २ बाट एमालेका भीम आचार्य विजयी

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी भएका छन् । उनले ३२ हजार ८ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गरे । कांग्रेका महतले २६ हजार ५८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया