अछाम २ मा कांग्रेसका पुष्पबहादुर शाह निर्वाचित

काठमाडौं । अछाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका पुष्पबहादुर शाह २२ हजार ९५४ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत पाए । बोगटी ६ हजार ८४० मतले पराजित भएका हुन् ।

प्रतिक्रिया