मतपेटिकामा एसिड हाल्ने पक्राउ

नवलपुर । नवलपुरको देवचुली नगरपालिका ४ मा मतपेटिकामा आगलागी भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ती सृजना आधारभूत विद्यालय बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड हालेर आगो लागाएको बताइएको छ ।

आगो लागउने स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । ४ बजेर १२ मिनेटमा मतपेटिकामा आगलागी गरेको जनाइएको छ ।

प्रतिक्रिया