सुरेन्द्र ताम्राकार२०७९ मंसिर ४ गते ९:२५ मा प्रकाशित
कैलाली निर्वाचन क्षेत्र नं. ५ को धनगढी उपमहानगरपालिका-५ स्थित पञ्चोदय माध्यमिक विधालयमा रहेको मतदान स्थलमा मतदान गर्न पुगेका धनगढी उपमहानगरपालिका-५ तारानगरका अपांगता भएका ६७ वर्षीय रामचन्द्र जोशी । तस्बिर : सुरेन्द्र ताम्राकार /सौर्य दैनिक
प्रतिक्रिया