पाँचथर । एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बसन्तकुमार नेम्वाङले फिदिम घ केन्द्रमा आफ्नो मत खसालेका छन् । नेम्वाङ प्रतिनिधि सभाका उमेरद्वार हुन । त्यस्तै फिदिम ग केन्द्रमा ७४ बर्षिय महेश्वर खतिवडाले पहिलो मतदान गरे ।
त्यस्तै गठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभाका उम्मेदवार भिष्मराज आङदेम्बेले फाल्गुनन्द एक शान्ति क्षेत्र आधारभूत बिध्यालय नवमीडाडामा मतदान गरे । आङदेम्बे नेपाली कांग्रेस सहमहामन्त्री हुन ।
जिल्लामा शान्तिपूर्ण निर्वाचन भइरहेको डिएसपी हरि खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया