काठमाडौं । पर्यटनमन्त्री रबिन्द्र अधिकारी चढेको हेलिकप्टर आज ताप्लेजुङमा भएको दुर्घटनामा परी मन्त्री अधिकारीसहित सात जनाकै मृत्यु भएको छ ।
उक्त घटनाको बारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले सातै जनाको मृत्यु भएको पुष्टी गरेका छन् । घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको बताएका छन् ।
प्रतिक्रिया