काठमाडौं । नपाकिस्तानी सेनाले भारतीय वायुसेनाको दुई विमान खसालेको छ । सोही घटनामा एक पाइलट पनि पक्राउ परेको बताइएको छ ।
भारतीय वायुसेनाले मंगलबार पाकिस्तानलाई आक्रमण गरेपछि दुई देशबिच तनावग्रस्त भएको छ । त्यसको भोलिपल्टै पाकिस्तानी सेनाले भारतीय वायुसेनाको दुई विमान खसालेको हो ।
प्रतिक्रिया