एल्बमको भिडमा लोटिनो प्रिन्स


काठमाडौं : हङकङ आइडल राज तामाङले एकल एल्बम लोटिनो प्रिन्स श्रोतामाझ ल्याएका छन् । उनकै एकल स्वर तथा संगीत रहेको एल्बममा पप तथा आधुनिक प्याटर्नका गीत छन् ।
छम्मछम्म नाचिदेऊ, सयौँ आँखाहरूले, भेटेर तिमीलाई म, यु आर पर्फेक्ट लभ, मेरो हातमा बन्दुकलगायत सात गीत रहेको एल्बमको बजार व्यवस्थापन लाइफटाइम क्रिएसनले गरेको हो । (सौस)

प्रतिक्रिया