मध्यमाञ्चल अध्यक्षमा मानदेव

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मानदेव हजरालाई मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षमा मनोनित गरेको छ । नारायण गमाल, सुनकेशरी माली, आरती लामा, उमेश केसी र प्रदीप यादव सदस्यमा चयन भए । (सौस)

प्रतिक्रिया