मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न (तस्विरहरू)

काठमाडौँ । काठमाडौँको बबरमहलस्थित विशेष अदालत अगाडी मेलम्ची खानेपानीको पाइप फुटेकाे छ । विशेष अदालत छिर्ने ढोका, जिल्ला अदालत काठमाडौँको दोस्रो भवन र वन विभागको परिसर जलमग्न बनेको बताइएकाे छ ।

प्रतिक्रिया