सर्लाही । सर्लाहीमा कार दुर्घटना हुँदा बेपत्ता भएका २ जनाको शव फेला परेकाे छ । साेमबार बिहान बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार गति अनियन्त्रित भई ईश्वरपुर नगरपालिका–२ मियाखोरस्थित पोखरीमा डुबेकाे थियाे ।
सशस्त्र प्रहरी बल २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको गोताखोर सहितको सुरक्षा फौजले २ जनाको शव फेला पारेको हाे ।
प्रतिक्रिया