काठमाडौँ । गीतकार सियरा आचार्य (सुरेश आचार्य)को शब्दमा ‘स्वामीजीले भन्छन्’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा सुनिता बुढा क्षेत्रीको स्वर र राजेश थापाको संगीत छ । गीतलाई रेशम सेन्चुरीले एरेन्ज गरेका हुन् । आचार्य नेपाल सरकारका सचिव हुन् । उनले यसअघि पनि विभिन्न गीतहरू निकालेका छन् । अहिले उनी खानेपानी मन्त्रालयमा सचिव छन् ।
प्रतिक्रिया