राजसंस्थासहित हिन्दू अधिराज्यको समर्थनमा हस्ताक्षर

पर्सा । राजसंस्थासहित हिन्दूअधिराज्यको समर्थनमा वीरगन्जमा हस्ताक्षर कार्यक्रमको गरिएको छ ।
वीरगन्जस्थित घण्टाघर चोकमा नेपाल राष्ट्रवादी संघ केन्द्रीय कार्यालय पर्साले राजसंस्थासहितका हिन्दू अधिराज्यको समर्थनमा हस्ताक्षर कार्यक्रमको आयोजना गरेको हो ।

राजसंस्थासहितको हिन्दू अधिराज्यको समर्थनमा बुधबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म निरन्तर चार दिनसम्म हस्ताक्षर अभियान कार्यक्रम जारिरहने नेपाल राष्ट्रवादी संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले जानकारी दिए ।

प्रतिक्रिया