मकवानपुरकाे कान्द्राङमा अफिम खेती नष्ट

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–९ स्थित कान्द्राङमा फागुन २८ गते करीव ५ बिगाह क्षेत्रमा लगाईएको अफिम खेती नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुर, स्थानीय प्रहरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको संयुक्त टोलीले नष्ट गरेको हो । साथै फागुन २९ गते सोही गाउँपालिकाको रुन्चेवाङ्ग ईलाकामा समेत अफिम खेती नष्ट गर्ने कार्य भई रहेको छ ।

प्रतिक्रिया