भूकम्पले क्षतिग्रस्त ऐतिहासिक जाजरकोट दरबार (फोटो फिचर)

रुकुम पश्चिम । ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको करिब २ सय ५० वर्ष पुरानो जाजरकोट दरबार भूकम्पले क्षतिग्रस्त भएको छ ।

दरबारसँगै बनेका सर्व साधारणका घर भत्किएर माटो ढुंगा कलात्मक झ्याल ढोकाले सुन्दर बस्ती पूर्ण रूपमा भग्नावशेष भएका छन् ।– तस्विर अर्जुन बिष्ट : सौर्य दैनिक

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया