राष्ट्रपतिलाई रास्वपाले बुझायाे पत्र (पत्रसहित)

काठमाडाैं । हत्यारालाई आममाफी दिएकाे प्रकरणमा आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले आज राष्ट्रपति रामचन्द्र पाैडेललाई ध्यानाकर्षणपत्र बुझाएकाे छ ।

असोज १० गते बसेकेा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय बमोजिम आज बिहान राष्ट्रपतिलाई ध्यानाकर्षणपत्र बुझाइएकाे हाे ।

राष्ट्रपतिलाई ध्यानाकर्षणपत्र बुझाउन रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सासंदकाे टाेली शीतलनिवास पुगेकाे थयाे ।

प्रतिक्रिया