भाडाको जग्गामा गरिएको व्यावसायिक काँक्रा खेती

दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित स्थानीयवासीको जग्गा भाडामा लिएर व्यावसायिक रुपमा गरिएको काँक्रा खेती ।

उत्पादन राम्रो हुने भभएपछि जिल्ला बाहिरका व्यापारीहरुले घोराहीको विभिन्न स्थानमा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् ।– तस्विर रासस

प्रतिक्रिया