इलामकाे माईजोगमाईमा २१ फिट अग्लाे गणेश मूर्ति स्थापना

इलामकाे माईजोगमाई गाउँपालिका वडा नं १ मा गणेश मूर्ति स्थापना गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले युवा व्यवसायी मुकेश भण्डारीको एकल लगानीमा २१ फिट अग्लाे मूर्ति स्थापना गरिएको हो । करिब २२ लाख लगानीमा स्थापना गरिएको गणेश मूर्तिको एक कार्यक्रमकाबीच अनावरण गरिएको छ ।
तस्विर : साैर्य

युवा व्यवसायी मुकेश भण्डारी

प्रतिक्रिया