काठमाडौं । प्रहरी प्रधान कार्यालयले १५० जना डीएसपीको सरुवा गरेको छ । प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी १५० नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको जानकारी गराएको हो ।
यस्तै, ९५ जना एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार निकालेको सरुवाका क्रममा विभिन्न जिल्लाको नेतृत्व पनि फेरेको हो । प्रहरी प्रधान कार्यालयले यसअघि काजसरूवा गरेका ४२ जना र नयाँ ५३ जनाको सरूवा पनि निकालेको हो ।
को कहाँ ?
प्रतिक्रिया