कोहलपुर । कोहलपुर कला केन्द्रको ञ व्यानरमा वनेको नेपाली कथानक चलचित्र ‘यात्री’ कोहलपुरमा च्यारिटि शो गरिने भएको छ ।
बाँके,वर्दिया र सुर्खेतका रमणीय स्थानमा छायांकन गरिएको चलचित्रमा नायक, विष्णु विक, नायिका अस्मिता ठकुरी, सुमित्रा सुनार र कृष्णप्रसाद भण्डारीलगायत स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।
कथा, पटकथा, छायांकन, निर्देशन सविन पौडेल रहेको चलचित्रमा द्वन्द्व कुन्दन चन्द ले समालेका छन । संजित वलि निर्मित चलचित्र लाई माघ ५ गते बेलुका ५ः३०वजे कोहलपुर को होटल अतिथिमा देखाउन लागिएको कलकार कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया