रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी

काठमाडौं । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । उनी ४७ हजार ९८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिपस्पर्धी एमालेका कैलाश ढुंगेलले ३० हजार ७२९ मत ल्याए । ढुंगेलले १६ हजार ३६९ मतान्तरले पराजित भए ।

प्रतिक्रिया