मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी

काठमाडौं । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मुगुबाट प्रतिनिध सभा सदस्यका लागि नेपाली कांग्रेसका ऐनबहादुर शाही विजयी भएका छन्।

शाही १४ हजार ७ सय २ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेका छन् । शाहीले ३ हजार ९९४ मतान्तरसहित जित निकालेका छन् ।

प्रतिक्रिया