रौतहट-१ मा माधव नेपालले बढाए अग्रता

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट क्षेत्र नं १ मा अग्रता बढाएका छन् । उनी आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै ५ हजार मतले अगाडि छन् ।

नेपालले १८, ५३६ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका अजय गुप्ताले १४ हजार ०७० मत ल्याएका छन् ।

प्रतिक्रिया