बारा । बाराको चार वटै निर्वाचन क्षेत्रको मत गणना भइरहेको छ । पछिल्लो (१ः४० बजेको अपडेट) मत परिणाम निम्नअनुसार छ ।
क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ
कुल मतदान भएको मत : एक लाख १९ हजार तीन सय ७५
झरेको मत : ८१ हजार तीन सय ८४ (६८.१८ प्रतिशत)
एमाले– अच्युत मैनाली ११२८४
काग्रेस– उमाकान्त चौधरी ८३५७
क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ
कुल मतदान भएको मत : एक लाख पाँच हजार ११
स्वतन्त्र –रामकिशोर यादव ३१३०
माओवादी– शिवचन्द्र कुशवाहा २४०३
जसपा– रामसहाय यादब १२९५
स्वतन्त्र – रवीन्द्र यादव रोशन १११४
क्षेत्र नम्बर ३ प्रतिनिधि सभातर्फ
कुल मतदान भएको मत : एक लाख तीन हजार एक सय ४८
एमाले– ज्वाला साह ४४५१
जसपा–रामबाबु यादव ५१६८
लोसपा–लालबाबु सिंह २८४२
क्षेत्र नम्बर ४ प्रतिनिधि सभातर्फ
कुल मतदान भएको मत : एक लाख पाँच हजार नौ सय ७०
एकीकृत समाजवादी–कृष्णकुमार श्रेष्ठ किसान ५१४९
एमाले– एकवाल मिया ३६८९
स्वतन्त्र पार्टी– पवन चौधरी १०९५
(इन्दिप कोइराला/न्युज कारखाना)
प्रतिक्रिया