सल्यानमा ५३ प्रतिशत मत खस्याे

सल्यान । सल्यानमा ५३ प्रतिशत मत खसेकाे छ । कुल मतदाता १ लाख ५७ हजार ७ सय १ मतदाता रहेकाेमा ८४०२२ मत खसेकाे छ । जिल्लाभर मतदान शान्तिपुर्णरुपमा सकिएकाे र मतपेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेकाे मुख्य निर्बाचन अधिकृतकाे कार्यलय सल्यानले जानकारी दिएकाे छ ।

प्रतिक्रिया