काठमाडौं । दोलखाको तामाकोशी गाउँपलिकामा मतदानका क्रममा गोली चलेको जानकारी प्राप्त भएको छ । जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको हो ।
प्रतिक्रिया