नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता डा.भीम रावलले अछाम जिल्ला साफेबगर नगरपालिकाकाे भाग्यश्वर स्थित चन्द्राेदय प्राविमा मतदान गरेका छन् । उनले बिहान ७:३५ मिनेटमा पहिलो मतदान गरेका हुन् ।
प्रतिक्रिया