प्रधानमन्त्री देउवाले आज पार्टीको संकल्प पत्र सार्वजनिक गर्दै

wgu9L, ^ sflQs M ;’b”/klZrd k|b]z:t/Lo k|lzIf0f e]nfdf k|d b]pjf k|wfgdGqL z]/axfb’/ b]pjf cfOtaf/ s}nfnLsf] wgu9Ldf kfFr bnLo ;+o’Qm u7aGwgåf/f cfof]lht ;’b”/klZrd k|b]z:t/Lo k|lzIf0f e]nfnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि पार्टीको संकल्प पत्र सार्वजनिक गर्दैछ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको संकल्प पत्र आज साँझ ५ बजे कांग्रेस केन्द्रीय कार्यालयमा सार्वजनिक गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया