रौतहट ४ ‘क’ मा युवराज भट्टराईकाे मनाेनयन दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर ४ प्रदेश ‘क’ बाट माओवादी केन्द्रका नेता युवराज भट्टराई (समीर)ले प्रदेश सभामा मनाेनयन दर्ता गराएका छ्न् । सत्ता गठबन्धनको तर्फबाट मनोनयन दर्ता गरेका नेता भट्टराई माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत हुन् । गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टी एक ढिक्का भएर अघि बढ्ने उनले प्रतिक्रिया जनाए ।

प्रतिक्रिया