रोपेको ९३ दिनमै पाक्यो धान (फोटोफिचर)

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका– ५ जाँईमा रामकिसुन चौधरीको खेतमा रोपेको राधा–४ जातको धान पाकेको छ ।

चौधरीले सुनाखरी बहुउद्देश्यीय कृषि फर्मको १ विगाहा ९ कठ्ठामा यो धान रोपेका छन् । यो धान रोपेको ९३ दिनमै पाकेको हो ।

रोपेको छोटो समयमै पाकेको उक्त धान अब काट्ने तयारीमा रहेको चौधरीले बताए ।

प्रतिक्रिया