रिचेत जलविद्युतको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड

काठमाडौ । रिचेत जलविद्युत कम्पनी लिमिटेडको निष्काशन गर्न लागेको सेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा अवस्थित छ । यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २ सय २३ कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया