सशस्त्रका ५६ प्रहरी निरीक्षक बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक ( डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिको बिहीबारको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो। बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले भनेको छ ।

बढुवा सिफारिस हुनेमा रामेस्वर श्रेष्ठ, छबिलाल रावत, राजन विक्रम कार्की, धनबहादुर राना मगर, विलबहादुर फोजु, प्रमोद राय, नरेश कुमार खड्का लगायत छन् ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया