हेटौंडामा समाजवादीकी मीना लामा अग्रस्थानमा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनाकुमारी लामा २,१३० मतका साथ अग्रस्थानमा छन् । लामालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अनन्‍तप्रसाद पौडेलले २,१२८ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका राजेश बानिया २२२६ मतसहित पहिलो स्थानमा छन् भने एमालेकी सुमित्रा काफ्ले १८०६ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।

प्रतिक्रिया