खोजखबर

जुम्ला सिँजाको जाचमा बस दुर्घटना, दुईको मृत्यु

सौर्य अनलाइन २०७८ मंसिर १५ गते ११:१८ मा प्रकाशित

जुम्लाको कनकासुन्दरी गाउँपालिको गुठीज्युलाबाट नेपालगञ्ज जान लागेको बस सिँजाको जाचमा बुधबार बिहान दुर्घटना । तस्वीर : विजय रावत÷रासस

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिको गुठीज्युलाबाट नेपालगञ्ज जान लागेको ना ६ ख ४४३८ नं बस सिँजाको जाचमा बुधबार बिहान दुर्घटना ।

सो दुर्घटनामा परी घटनास्थलमै दुई जनाको मृत्यु भएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताए ।

प्रतिक्रिया