एमालेको सर्वसम्मत नेतृत्व चयन गर्ने अधिकार ओलीलाई, भीम रावलकाे असन्तुष्टि

 

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत रुपमा नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी ओलीलाई दिइएको छ ।

कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विष्णु पौडेलको प्रस्तावलाई ताली बजाएर अनुमोदन गरिएको थियो । यद्यपि उपाध्यक्ष भीम रावलले भने यसमा असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया