तस्विरमा हेर्नुस् कुकुरको कला प्रदर्शन

मध्यपुर थिमि । मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन (आज) बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर ।

विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो ।– तस्विर रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया