बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्दै सर्वोच्चका न्यायाधीशहरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथि प्रश्न उठेपछि इजलामा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरू आजदेखि इजलासमा जाने भएका छन् । उनीहरुले इजलासमा सबै प्रकारका मुद्दा भने हेर्ने छैनन् । सर्वोच्चका एक न्यायाधीशका अनुसार बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा मात्र उनीहरुले सुनुवाइ थाल्ने छन् ।

न्याधीसहरूको निर्णयलाई सहयोग पुग्ने गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पनि सोमबार ६ वटा इजलासमात्रै गठन गरेका छन् । उनले सबै इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन तोकेका छैनन् ।

प्रतिक्रिया